१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


प्रदेश २ मा ११७ जना कोरोना संक्रमित थपिए

जनकपुर, कात्तिक २१ । प्रदेश २ मा पछिल्लो २४ घण्टाको अवधिमा ११७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार धनुषामा २९, पर्सामा १४ ,बारामा चार , महोत्तरीमा १० , रौंतहटमा १३ , सप्तरीमा ११ , सर्लाहीमा पाँच र सिरहामा ३१ जना नयाँ सङ्क्रमित थपिएका हुन् । यस प्रदेशमा सक्रिय…