काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको असर प्रदेश २ मा पनि देखिएको छ । दाहाल–नेपाल समूहले प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाउने तयारी गरेको छ । ओली पक्षबाट नेकपा संसदीय दलका नेता बनेका मण्डललाई दलको नेताबाट हटाउने गरी अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रदेश २ मा नेकपाको ३२ जना सांसद…