Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


मधेश प्रदेशमा खर्च सुस्त : ६ महिनाको पुँजीगत खर्च जम्मा ७.५ प्रतिशत*

काठमाडौं । मधेश प्रदेश सरकारको चालु आर्थिक वर्षको ६ महिनामा पुँजीगत खर्च ७.५ प्रतिशत भन्दा कम रहेको छ । मधेश प्रदेश सरकारले समयमा नै बजेट ल्याए पनि विनियोजित बजेट बाँडफाँट तथा रकमान्तर समेत नभएकाले चालु आर्थिक वर्षको ६ महिनामा पुँजीगत खर्च ७.५ प्रतिशतभन्दा माथि हुन सकेको छैन । प्रदेश सरकारले बजेट समीक्षा गरेर बजेट खर्च…