बारा । हिमालयन शेर्पा क्लब सिमरामा जारी जगदम्बा १३ औं जीतपुर सिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेकाे छ । बुधबार साँझ सिमरामा भएकाे खेलमा मकवानपुर ११ हेटौंडालाई ३–० ले स्तब्ध पार्दै हिमालयन शेर्पा क्लब फाइनलमा प्रवेश गरेकाे हाे । बुधबार सिमरा रंगशालामा सम्पन्न भएकाे पहिलो सेमिफाइनल खेलमा मकवानपुर विरुद्ध आक्रामक खेल खेल्दै एक दशकपछि हिमालयन शेर्पा…