काठमाडाैं । विजया दशमी पर्वका लागि जनकपुरधामको विभिन्न शक्तिपीठहरुमा पूजाको आवश्यक तयारी पूरा भएको छ । जनकपुरधामको ऐतिहासिक शक्तिपीठहरु भव्य रुपमा सजाइएको हो । स्थानीय युवा क्लवहरु दशैंलाई भव्य बनाउन जुटेका छन् । प्रमुख शक्तिपीठ राजदेवी मन्दिरसहित एक दर्जन भन्दा बढी स्थानमा शक्तिस्वरुपा दुर्गाको मूर्ति स्थापना गरी दशैंमा पूजाअर्चना गर्ने गर्न तयारी अन्तिम चरणमा रहेको…