Logo २५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026


मधेशमा मुख्यमन्त्री यादव नियुक्तिको विरोधमा आज पनि ७ राजनीतिक दलकाे प्रदर्शन जारी

काठमाडाैं। मधेश प्रदेशमा मुख्यमन्त्री सराेज कुमार यादवनियुक्तिको विरोधमा ७ राजनीतिक दलले छैठाैं दिन पनि आन्दोलन जारी राखेका छन्। मधेशमा मुख्यमन्त्री यादवको नियुक्ति असंवैधानिक रहेको भन्दै नेकपा एमाले बाहेकका प्रदेशसभा सदस्यहरुले शुक्रबार पनि मधेश भवन अगाडि धर्ना जारी राखेका हुन् । धर्ना मधेश प्रदेशका पूर्वमन्त्रीहरु र प्रदेश सभाका सदस्यहरु सहभागी रहेका छन् । तत्कालीन प्रदेश प्रमुख…