Logo ४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025


डडेल्धुरामा आईसीयूसहितको उपचार सेवा शुरु

डडेल्धुरा । जिल्लाको डडेल्धुरा अस्पतालमा आईसीयूसहितको उपचार सेवा शुरु भएको छ । अस्पतालले मेडिकल आईसीयू तर्फ ५, भेन्टिलेटर ४ सहित ९ बेडको आईसीयू सेवा शुक्रबारदेखि सञ्चालन गरेको अस्पतालका डा. तीर्थराज भण्डारीले जानकारी दिनुभयो । संघीय सरकारले १५ वटा आईसीयू सञ्चालन गर्ने गरी तीन करोड बजेट उपलब्ध गराएको थियो । यसमध्ये भवन अभावमा हाल ९ शय्याको…