Logo २४ बैशाख २०८३, बिहिबार | Fri May 8 2026


मुख्यमन्त्री भट्टविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने ओली समूहको तयारी

काठमाडौं । सुदूरपश्चिम प्रदेशको हिउँदे अधिवेशन आज सुरु हुँदैछ । आजको बैठकमा सरकारका तर्फबाट केही विधेयक टेबुल गर्ने कार्यसूची तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेश सभाको छैटौँ अधिवेशन गत जेठ १३ गते सुरु भएर भदौ ३१ गते अन्त्य भएको थियो । पछिल्लो अधिवेशन अन्त्य भएको ६ महिना भित्रै अर्को अधिवेशन आवश्वान गर्नुपर्ने संवैधानिक…