Logo १० कार्तिक २०८२, सोमबार | Mon Oct 27 2025


भारतबाट फर्किएका २४ जनामा कोरोना संक्रमण

बैतडी । भारतबाट फर्किएका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेशमा मंगलबार ५० जनामा संक्रमण पुष्टि हुँदा २४ जना भारतबाट फर्किएका भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । २४ घण्टामा प्रदेशभर एन्टीजेन र पिसिआर गरि ६८९ जनाको परीक्षण गरिएको हो । मंगलबार गड्डाचौकी नाकाबाट फर्किएका १९, गौरीफन्टाबाट ३ र झुलाघाट नाकाबाट…