Logo २२ श्रावण २०८३, शुक्रबार | Sat Aug 8 2026


बैतडीमा अवरुद्ध भएकाे विद्युतीय राहदानी सेवा सुचारु

बैतडी । बैतडीमा अवरुद्ध भएकाे विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा सुचारु भएको छ । विद्युतीय राहदानी जारी गर्ने सर्भरमा समस्या आएका कारण गत मंगलबारदेखि विद्युतीय राहदानी सेवा बन्द भएको थियो ।विद्युतीय राहदानी इनरोलमेन्ट तथा जारी गर्न विद्युतीय राहदानी सर्भर कनेक्शनमा समस्या आएको भनेर राहदानी विभागबाट सूचना आपछि बन्द भएको हो । केन्द्रबाटै उक्त समस्या समाधान गरेपछि…