कैलाली । धनगढीको मोहनापुल–अत्तरियाकाे ६ लेन सडकको गेटासम्म झिलिमिली भएको छ । धनगढी उपमहानगर क्षेत्रमा पहिलो चरणको स्मार्ट सडक बत्तीको उद्घाटन गरिएको हो । धनगढी–अत्तरिया सडक अन्तर्गत धनगढी उपमहानगर क्षेत्रको सडक बत्तीको बुधबार साँझ सुदूपश्चिमका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवाले उद्घाटन गर्नु भएको हो । नेपाल विद्युत प्राधिकरणको ४० तथा धनगढी उपमहानगरपालिकाको ६०…