Logo २३ कार्तिक २०८२, आइतबार | Mon Nov 10 2025


राजश्व संकलनमा ताप्लेजुङ ट्राफिकको रेकर्ड

ताप्लेजुङ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा ३ लाख रुपैयाँ भन्दा बढी राजश्व संकलन गरेको छ । मंसिर महिनामा मात्रै १ लाख ७ हजार ५ सय राजश्व संकलन भएको कार्यालयले जनाएको छ । एकै महिनामा यति धेरै राजश्व संकलन भएको यो पहिलो पटक हो । पछिल्लो ६ महिनामा ४ सय ८३…