सुनसरी । प्रतिनिधि सभा विघटनको विरोधमा नेकपाको दाहाल–नेपाल समूहले सुनसरीको धरानमा शक्ति प्रदर्शन गरेको छ । शनिबार धरान उपमहानगरपालिकाको २० वटै वडाबाट निस्किएको विरोध ¥याली भानु चोकमा पुगेर सभामा परिणत भएको थियो । सभामा बोल्दै दाहाल–नेपाल समूहका स्थायी समिती सदस्य तथा प्रदेश १ का इन्चार्ज भीम आचार्यले प्रतिनिधिसभा विघटन गरी प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको…