Logo २५ बैशाख २०८३, शुक्रबार | Sat May 9 2026


मन्त्रिमण्डल विस्तार गर्दै मुख्यमन्त्री राई, माओवादी छाडेर एमाले लागेकालाई मन्त्री उपहार

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिमण्डल विस्तार गर्न लाग्नुभएको छ । गत पुस १२ गतेयता मुख्यमन्त्रीसहित चारवटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहनुभएका मुख्यमन्त्री राईले प्रदेश सरकार विस्तारको तयारी थाल्नुभएको हो । तत्कालीन नेकपाका ३७ जना प्रदेशसभा सदस्यले पुस १२ गते मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभा सचिवालयमा दर्ता गराएको अविश्वास प्रस्ताव प्रदेशसभामा टेबल भएको छ । अविश्वास…