Logo २५ बैशाख २०८३, शुक्रबार | Sat May 9 2026


ताप्लेजुङ आगलागीः ४० घर नष्ट, बाँकीलाई बचाउन केही घर भत्काइयो

सन्तोष पुर्कुटीताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ स्थित दोभान बजारमा मंगलबार भएको आगलागीबाट ४० घर जलेर नष्ट भएका छन् । बिहान करिब ९ बजेबाट सुरु भएको आगलागी अझै पूर्णरूपमा नियन्त्रणमा आउन सकेको छैन । बजार क्षेत्रका केही घरहरू भत्काइए पछि थप घरहरू आगोको जोखिमबाट जोगिएका छन् । आगो नियन्त्रणमा तीन वटै सुरक्षा निकायका सुरक्षाकर्मी र स्थानीयवासी…