Logo ८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026


खोटाङमा ढुङ्गैढुङ्गाको बगैँचा, पर्यटकको आकर्षण बढ्दो

दिवस रिजालखोटाङ । ढुङ्गैढुङ्गैको बगैँचा, सुन्दा पनि अनौठो लाग्छ । तर, खोटाङको ककनी डाँडामा ढुङ्गैढुङ्गैको बगैँचा झैँ देखिने दृश्यले अहिले सबैको मन तानिरहेको छ । अहिले यस ठाउँलाई व्यस्थित रूपमा ‘रक गार्डेन’ नामाकरण गरी विकास गरिने भएको छ । धार्मिक तथा पर्यटकीय स्थल हलेसीनजिकै रहेको रक गार्डेन हेर्न जानेहरूको संख्या बढ्दै गएको छ । रक…