काठमाडौं । प्रदेश १ मा आज मूख्यमन्त्री भीम आचार्यको विश्वासको मत सम्बन्धि प्रस्तावमा छलफल हुने भएको छ । आज दिउँसो १ बजे बस्ने प्रदेशसभाको वैठकमा मुख्यमन्त्री आचार्यले गत असोज २५ गते संसद सचिवालयमा दर्ता गराएको विश्वासको मत सम्बन्धी प्रस्ताव पेश हुने कार्यसूचि रहेको छ । बैठकमा प्रस्ताव पेश भएपछि छलफलको प्रकृया शुरु हुने छ ।…