Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


दुई मतले पराजित भएपछि घिमिरेद्वारा पुनः मतगणना गर्न माग

काठमाडौं । नेपाली कांग्रेसको प्रदेश १ को सभापतिमा दुई मतले पराजित भएपछि गुरु घिमिरेले पुनः मतगणना गर्न माग गर्नु भएको छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रदेश नम्बर १ को अधिवेशनमा घिमिरे दुई मतले पराजित भएपछि निर्वाचन समितिलाई निवेदन दिएर पुनः मतगणना गर्न माग गर्नु भएको हो । मत परिणाममा चित्त नबुझेकोले पुनः मतगणनाको लागि…