झापा । नेपाली बजारमा चिया बिक्री गर्न थालिएको एक सय ५७ वर्ष भएको छ ।चियाले आफ्नै ट्रेडमार्क पाएसँगै पूर्वी नेपालका दुई दर्जन चिया उद्यमी चियाखेतीमा हौसिएका छन् । नेपालमा चिया खेती सुरु भएको लामो समय बितिसक्दा समेत चियाले ट्रेडमार्क पाउन सकेको थिएन । जसका कारण यसअघि व्यवसायीले आ–आफ्नै तरिकाले चिया निर्यात गर्दै आएका थिए ।…