Logo ५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026


एमाले कर्णाली प्रदेश अध्यक्षमा गुलावजंग शाह बिजयी

काठमाडौं । नेकपा (एमाले) कर्णाली प्रदेश अध्यक्षमा गुलावजंग शाह विजयी हुनुभएको छ । शाहले आप्mना मुख्य प्रतिद्वन्द्वी कालीकोटका मीनबहादुर शाहीलाई १ सय ६२ मतले हराउनुभएको हो । शाहले ३ सय ६९ मत ल्याउँदा शाहीले २ सय ७ मत प्राप्त गर्नुभयो । एमालेका पोटिलब्युरो सदस्य शाह पहिलो प्रदेशसभाको चुनावबाट प्रदेशसभाका सदस्य बन्नुभएको थियो । अध्यक्ष पदका…