धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका हाक्तिखर्कका किसानले माछा पालनबाट राम्रो आम्दानी लिन थालेका छन् । साेही गाउँपालिकाको माक्लुङ्ग गाउँका स्थानीय सामुहिक माछापालनमा लागेका हुन् । यहाँका हरेक जसो परिवारले बारिमा पोखरी बनाएर ग्रासकार्प र कमनकार्प जातका माछा पालेका छन् । माक्लुङ्गमा वार्षिक ३० क्विन्टल माछा उत्पादन हुने गरेको स्थानीय बताउँछन् । माछा पालनमा स्थानीयको लगाव…