सोलुखुम्बु । सरकारले अल्पसंख्यक जातीय समूहमा राखेको राई जातिभित्रको कुलुङलाई जनजाति समूहमा सूचीकृत गर्ने प्रक्रिया सुरु भएको छ । स्थानीय तहको अधिकारलाई प्रयोग गर्दै कुलुङ समुदायको जनघनत्व रहेको सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले कार्यपालिका बैठकबाट जनजाति समूहमा सूचीकृत गरेको हो । शुक्रबार बसेको गाउँ कार्यपालिका बैठकले कुलुङलाई जनजातिमा सुचिकृत गरेको हो । बैठकले सर्वसम्मत रुपमा कुलुङलाई जनजातिमा…