काठमाडौं । प्रदेश नामाकरणको खुशियालीमा कोशी प्रदेशमा बिहीबार सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारको बुधबार राति बसेको मन्त्रिपरिषद बैठकले बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेशभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थाहरुमा सार्वजनिक बिदा दिइएको कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । बुधबार बसेको प्रदेश…