Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


‘कोशी’ प्रदेश नामाकरणप्रति जसपाको विरोध

काठमाडौंं । जनता समाजवादी पार्टी (जसपा), नेपालले प्रदेश १ समिति र पहिचानमा आधारित राष्ट्रिय समितिले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी प्रदेश १ को नाम कोशी प्रदेश राखेकोप्रति आपत्ति जनाएका छन् । प्रदेश अध्यक्ष दीपक याक्खा र पहिचानमा आधारित राष्ट्रिय समितिले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी कोशी प्रदेश नामाकरणको विरोध गरेका हुन् । ‘कोशी प्रदेश हुनुपर्छ भनेर कहि…