Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


धनकुटामा एक जना वृद्धको हत्या

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा एक वृद्धको हत्या भएको छ । महालक्ष्मी नगरपालिका-५ ज्यामिरेका ७० वर्षीय मानबहादुर बस्नेतको हत्या भएको प्रहरीले बताएकाे हाे ।उनको टाउको र शरिरको भाग छुट्टाछुटै अवस्थामा रहेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएकाे छ । हत्या बिहीबार राति गरिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । घटनास्थलमा अहिले जिल्ला प्रहरी कार्यलयको टोली…