Logo ४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025


प्रदेश १ संसद बैठक बस्दै, प्रदेश नामाकरणको प्रस्ताव पेश हुने

काठमाडौं । प्रदेश १ को संसद बैठक बुधबार बस्दैछ । बैठकले प्रदेश नामाकरणको प्रस्ताव पेश हुने भएको छ । पहिलो कार्यकालमा प्रदेशको नाम टुंगाउन नसकेको प्रदेश १ को संसद्ले यही दोस्रो कार्यकालको पहिलो अधिवेशनबाटै सो विषयको टुंगो लगाउने प्रयास गर्ने भएको छ । अघिल्लो कार्यकालमा दलहरुबीच पटक पटक छलफल भएपनि नाम टुंगिन सकेको थिएन ।…