Logo ७ मंसिर २०८२, आइतबार | Sun Nov 23 2025


संस्कृत विश्वविद्यालयका विद्यार्थीले बनाए ‘वासावलेह’, यी राेगका लागि प्रयाेग हुने

राकेश बस्नेतदाङ । नेपाल संस्कृत विश्वविद्यालय अन्र्तगतको जनता विद्यापीठका विद्यार्थीले पहिलो पटक औषधि बनाएका छन् । आयुर्वेद विभागअन्तर्गत उत्तरमध्यमा तहमा अध्ययनरत विद्यार्थीले ‘वासावलेह’ नामक औषधि बनाएका हुन् । स्थानीय जडीबुटी प्रयोग गरेर विद्यार्थीले प्रयोगात्मक अभ्यासका माध्यमबाट औषधि बनाउन सफल भएका हुन् । प्रयोगात्मक रूपमा औषधि बनाउन सफल भएकोमा स्वयं विद्यार्थीसमेत मख्ख परेका छन् । लामो…