Logo १ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026


लुम्बिनी प्रदेशसभाको अधिवेशनविरुद्धको रिट सर्वोच्चले हेर्न नभ्याइने सूचीमा राख्यो

काठमाडौं, साउन २६ । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वानविरुद्ध दायर गरिएको रिट सर्वोच्च अदालतले मंगलबार हेर्न नभ्याइनेमा सूचीमा राखेको छ । लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य लीला गिरीले दायर गरेको रिट निवेदन न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा पेसी राखिए पनि हेर्न नभ्याइने सूचीमा परेको हो । रिट निवेदनमा संविधानको धारा १६८ को उपधारा…