दीपक घिमिरेभैरहवा । लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी पार्टीबाट मन्त्री बनेका सन्तोष पाण्डेलाई पार्टीका कार्यकर्ताले कालोझण्डा देखाएका छन् । सरकारविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको दुई घण्टामै पार्टीलाई थाहै नदिइ मन्त्री बनेको भन्दै उनीहरूलाई कालोझण्डा देखाइएको प्रदर्शनकारीले जनाएका छन् । रुपन्देहीको मर्चवार जाने क्रममा भौतिक पुर्वाधार विकास मन्त्री सन्तोष पाण्डेलाई कालो झण्डा देखाइएको हो । मन्त्री…