Logo २५ फाल्गुन २०८२, सोमबार | Tue Mar 10 2026


कालीगण्डकी करिडोरको थासाङ खण्ड दैनिक चार घण्टा बन्द हुने

म्याग्दी । कालीगण्डकी करिडोरको बेनी-जोमसोम-थासाङ खण्ड भोलि आइतबारदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । मुस्ताङको थासाङ गाउँपालिका–४ मा रहेका काभ्रे र बादरजुङ भीरको कडा चट्टान काटेर सडक स्तरोन्नती गर्न फागुन १५ गतेसम्म सडक बन्द हुने भएको हो । करिडोरअन्तर्गत बेनी–जोमसोम खण्ड रहेको मुस्ताङको थासाङ गाउँपालिकामा सडक चक्लाबन्दी गर्न लागिएका कारण आइतबारदेखि उक्त सडक…