बुटवल । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले पछिल्लो समय खोज पत्रकारिता धरासायी अवस्थामा पुगेको बताउनुभएको छ । बुटवलमा शनिबारबाट सुरु भएको विकास पत्रकारिताको उद्घाटन कार्यक्रमा बोल्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो । तथ्य बिनाको समाचार बढी आउँदा समाजमा पनि नकारात्मक सन्देश जाने गरेकाले समाचार संकलन गर्दा सत्य तथ्यमा आधारित रहेर काम…