काठमाडाैं । बाँकेको नेपालगञ्जमा खसी किन्ने क्रममा भएको विवादपछि दुई समूहबीच झडप भएकाे छ। साेही झडपमा परी एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएकाे हाे । शुक्रबार बिहान एउटा समूहले खरिद गर्नको लागि बैना गरेको खसी अर्काे समूहले किनेपछि झडप हुँदा नेपालगञ्ज उपमहानगरपालिका–५ का ५२ वर्षीय जाबिद अली बेहनाको मृत्यु भएको हो। विवादमा…