काठमाडाैं । पाल्पाको रैनाछहरा गाउँपालिको खुर्सानेमा बिहिबार राति भएको बस दुर्घटनामा मृत्यु हुनेहरुको पहिचान खुलेको छ । रुपन्देहीको सालझण्डीबाट खुर्सानो जाँदै गरेको बिहिबार साढे १० बजेतिर दुर्घटना भएको थियो । मृत्यु हुने ६ जना नै महिला रहेका छन् । मृतकहरुमा खुर्सानेकी ४५ वर्षीया गुनाकुमारी गाहा, २१ वर्षीयामा दानकुमारी खत्री, ५४ वर्षीया खेमकुमारी राना, ३३ वर्षीया…