Logo २९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026


बजेटको अभावका कारण दाङको बसपार्क अलपत्र

काठमाडौं । दाङको तुलसीपुर बसपार्क निर्माण कार्य बजेट अभावका कारण अलपत्र परेको छ । पहिलो चरणको काम पूरा भएको ३ वर्ष पुग्नै लाग्दा समेत बसपार्क निर्माणको दोस्रो चरणको काम अघि बढ्न नसकेको हाे। बजेट अभावका कारण बसपार्ककाे निर्माणमा ढिलाई भएको छ । ३४ करोड रुपैयाँको लागतमा बसपार्क निर्माण गर्न गुरुयोजना बनाइएको थियो । तुलसीपुर उपमहानगरपालिकासँग…