Logo २६ फाल्गुन २०८२, मंगलबार | Wed Mar 11 2026


दाङमा ट्रेड टावर निर्माणप्रति स्थानीयको असन्तुष्टि

दाङ । दाङको तुलसीपुरमा साढे १४ करोड लागतमा बहुउद्देश्यीय व्यापारिक भवन तथा तुलसी ट्रेड टावरको निर्माण कार्य सुरु भएको छ । लिफ्टसहित ७ तलाको टावर व्यापारिक प्रयोजनका लागि बनाउन लागिएको हो । ऋणमा रहेको तुलसीपुर उपमहानगरले जनताका स-साना समस्या हल नगरी महत्वाकांक्षी काम सुरु गरेको भन्दै आलोचना भइरहेको छ । नागरिकको समस्या हल गर्नु भन्दा…