Logo ४ भाद्र २०८३, बिहिबार | Thu Aug 20 2026


गण्डकी र लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको समय सीमा आज सकिंदै

काठमाडौं । गण्डकी र लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि दिइएको समय बिहीबार सकिंने भएकाे छ । नेकपा एमाले नेतृत्वकाे सरकार अल्पमतमा परेपछि गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार दिउँसाे ४ बजेसम्मका लागि नयाँ सरकार गठनका लागि दावी पेश गर्ने समय दिनुभएको हो । दुवै प्रदेशमा मुख्यमन्त्री भने नेपाली…