Logo ७ मंसिर २०८२, आइतबार | Sun Nov 23 2025


५५ बोरा मलसहित एउटा ट्याक्टर प्रहरीकाे नियन्त्रणमा

सुशील गैरे कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिकाबाट प्रहरीले ५५ बोरा मलसहित एउटा ट्याक्टरलाई नियन्त्रणमा लिएकाे छ । साेही गाउँपालिकाको बिचौवापुरबाट नम्बरबिनाको ट्याक्टरमा ढुवानी गरेको अवस्थामा इलाका प्रहरी कार्यालय पकडीको प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएकाे हाे । ट्याक्टरमा सरकारी अनुदानको मल अवैध रूपमा ओसारपसार भएको इलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरीक्षक शैलेश्वरी बोहराले बताउनुभयो ढुवानी गरेको…