दाङ । दाङको डुरुवा–कोठरी जोड्ने हापुर खोलामा सात वर्ष हुँदा पनि पुल निर्माण कार्य सम्पन्न भएको छैन । निर्माण कम्पनीले विभिन्न कारण देखाउँदै म्याद थप्दै आएको छ । पटक–पटक म्याद थप्दै आएपनि अझै पनि बजेट अभावका कारण पुल निर्माण हुने अवस्था नरहेको निर्माण पक्ष बताउँछ । तुलसीपुर उपमहानगरपालिका– १५ मा पर्ने डुरुवा–कोठरी जोड्ने हापुर खोलामा…