सिन्धली । नेपालीहरुकाे महान पर्व दशैं र तिहार नजिकिंदै गर्दा सिन्धुलीको कमलाखोचस्थित दुधौली नगरपालिकाको भलुवाहीमा विविध सास्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । स्थानीय बासीन्दाहरुलाई मनोरञ्जन प्रदान गर्ने उदेश्यका साथ साेही कार्यक्रमको आयोजना गरिएको हो । भलुवाहीमा अधिकारी कन्ट्रक्सन तथा सप्लायर्सको आयोसंचालित विविध सांस्कृतिक कार्यक्रममा नेपालका ख्याति प्राप्त कलाकारहरु क्रमशःटिका सानु, दिनेश थापा, विजय गुरुङ र…