Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


झापा-५ मा एमाले अध्यक्ष ओलीकाे अग्रता कायमै

काठमाडाैं । झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रता कायमै गर्नुभएकाे छ । मंगलबार बिहानसम्म उहाँले साढे ३ हजार मतले अग्रता कायम गर्नुभएकाे हाे । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतपरिणाम अनुसार अध्यक्ष ओलीले ८ हजार ९ सय ७८ मत प्राप्त गर्दा निकटम प्रतिद्वन्द्वी डा. खगेन्द्र पाण्डब अधिकारीले ५ हजार…