Logo २९ भाद्र २०८२, आइतबार | Mon Sep 15 2025


भक्तपुरमा काँग्रेसका दुर्लभ थापा अगाडि,पछ्याउँदै एमालेका बस्नेत

भक्तपुर । भक्तपुरको क्षेत्र नम्बर–२ को प्रतिनिधि र प्रदेश सभाको आईतबार सम्पन्न निर्वाचनको मतगणना शुरु भएको छ । प्रतिनिधि सभातर्फ नेपाली काँग्रेसका दुर्लभ थापाले शुरुवाती अग्रता कायम गर्नु भएको छ । थापाले २ हजार २३० मत सहित अग्रता लिइरहनु भएको छ । त्यस्तै नेकपा एमालेका महेश बस्नेतले १ हजार ६३२ मतसहित पछ्याइरहहनु भएको छ ।…