Logo १६ कार्तिक २०८२, आइतबार | Sun Nov 2 2025


सिन्धुलीमा सेनाको अन्तिम दलेल कबाज सम्पन्न

सिन्धुली । कमलामाई नगरपालिका–७ ठुलीटारमा अवस्थित नेपाली सेनाको बर्दबहादुर गणमा संचालित सि.सं. ४२ सैन्य आधार तालिमको अन्तिम दलेल कबाज बुधबार सम्पन्न भएको छ । नेपाली सेनाको श्री नं ९ बाहिनी अड्डा माझीटार व्यारेकका बाहिनीपति सहायक रथी शक्तिजंग बस्नेतको प्रमुख आतिथ्यतामा सि.सं. ४२ सैन्य आधार तालिममा सहभागी सैन्य जवानहरूले अन्तिम दलेल कबाज प्रस्तुत गरेका थिए ।…