Logo २८ भाद्र २०८२, शनिबार | Sun Sep 14 2025


बाह्रबिसे नगरपालिकाभित्र गोरु पाल्ने कृषकलाई प्रतिहल १० हजार रुपैयाँ अनुदान

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले नगरका गोरु पाल्ने कृषकलाई प्रोत्साहन स्वरुप अनुदान वितरण गरेको छ । नगरपालिकाले जनतासँग नगरप्रमुख कार्यक्रममार्फत कृषकलाई अनुदान दिएको हो । नगपालिकाले ७७६ बढी किसानलाई प्रतिहल १० हजार रुपैयाँ अनुदान वितरण गरेको हो । नगरपालिकाले कृषि क्षेत्रलाई अग्र्यानिक प्रर्वद्धन गर्ने उद्देश्य स्वरुप गोरु पाल्ने किसानलाई अनुदान दिएको नगरपालिकाको भनाइ छ ।…