काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा तथा निर्वाचन यहि चैत २८ र २९ गते हुने भएकाे छ । निर्वाचनको मिति नजिकिसँगै व्यवसायीहरुमाझ निर्वाचनकाे सरगर्मी बढेको हाे। निर्वाचन नजिकिएसँगै व्यवसायीहरुले प्यानल बनाएर उम्मेद्वारी दर्ता गरिसकेका छन्। निर्वाचन जित्नको लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार टिम बनाएर उम्मेदवार तानातानमा ब्यस्त भएका छन्। महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै…