Logo २४ बैशाख २०८३, बिहिबार | Fri May 8 2026


भू-राजनीतिक र शक्ति राष्ट्रको सामरिक सामर्थ्यको वृद्धिसँगै सुरक्षा चुनौती बढ्याे: प्रधानमन्त्री दाहाल

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको भू–राजनीतिक अवस्थित र अन्तर्राष्ट्रिय तथा क्षेत्रीय रुपमा शक्ति राष्ट्रहरुको सामरिक सामर्थ्यको बढोत्तरीले सुरक्षा चुनौती बढी रहेको बताउनुभएको छ। राष्ट्रिय सुरक्षा तालिमको समापन समारोहलाई मंगलबार सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे।प्रधानमन्त्री दाहालले अहिलेका सुरक्षा चुनौतीका आयाम र त्यसका कारण हुन सक्ने खतरा औंल्याउनुभएको हो । वर्तमान समयमा विभिन्न सुरक्षा चुनौतीको…