Logo २५ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025


कालीगण्डकी गाउँपालिकामा खेल महोत्सव सुरु

स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा छैटौं अध्यक्ष कप तथा कालीगण्डकी खेल महोत्सव सुरु भएको छ । सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले शुक्रबार महोत्सवको उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले आगामी निर्वाचनसम्म यही गठबन्धन हुने दाबी गर्दै कसैले चाहँदैमा सरकार ढल्दैन भन्नुभयो । केही पार्टीहरुलाई सरकार छाड्न पर्दा निकै पीडा भएको भन्दै तिनीहरुले नै…