Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


गोदावरी नगरपालिका र प्रदेश सभा सदस्य सञ्जेलको घर टिपरले घेरे

ललितपुर । बाटोमा मालवाहक ट्रक गुडाउन नपाउने भएपछि ललितपुरका ढुवानी व्यवासायीले गोदावरी नगरपालिकाको भवन र प्रदेश सभा सदस्य चेतनाथ सञ्जेलको घर घेरेका छन् । सात दोबाटोदेखि टीकाभैरवको बाटोमा मालवाहक गाडी गुड्न नपाउने भएपछि मंगलबार बिहान टिपर चालकहरूले नगरपालिका र प्रदेश सभा सदस्य सञ्जेलको घर घेराउ गरेका हुन्। गाडी चलाउन नपाएपछि घरमा राखेर मात्रै केही नहुने…