Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


काठमाडौं महानगरपालिकाले बेरोजगारहरुलाई रोजगारी दिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना महामारीका कारण बेरोजगार भएकाहरुलाई रोजगारी दिने जनाएको छ । महानगरपालिकाले आज सार्वजनिक सूचना जारी गरेर बेरोजगारहरुले आफू बसोबास गरेको क्षेत्रको वडा कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको हो । महानगरपालिकाले रोजगारी गुमाएका श्रम गर्न सक्ने महानगरवासीको जीवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि, २०७७ बमोजिम रोजगारी उपलब्ध गराइने जानकारी दिएको हो । असहाय,…