Logo २५ भाद्र २०८२, बुधबार | Wed Sep 10 2025


ललितपुर महानगरले ७७ लाखमा वृद्ध, बालमैत्री पार्क बनाउँदै

काठमाडौं, असोज ३ । पाँचौं संविधान दिवसको अवसर पारेर ललितपुर महानगरपालिकाले जावलाखेलस्थित झन्डै २०० वर्गमिटर रहेको सार्वजनिक जग्गामा वृद्ध, बालमैत्री पार्क निर्माण सुरु गरेको छ । शनिबार एक कार्यक्रम गरी ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गणेशमान मच्छिन्द्र पार्कको शिलान्यास गर्नुभयो । पार्क निर्माणका लागि ललितपुर महानगरपालिकाले नगरस्तरीय गौरव आयोजनाअन्तर्गत् ७७ लाख ३४ हजार रुपैयाँ रकम…