Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


कालीगण्डकीको बहाव दुई वर्ष यताकै उच्च बिन्दुमा

पर्वत । लगातारको वर्षाका कारण कालीगण्डकी नदिको बहाव उच्च विन्दुमा पुगेको छ । अत्याधिक वर्षाका कारण मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत हुँदै बग्ने कालीगण्डकी नदिको सतह बढेको हो । नदिको सतह दुई वर्ष यताकै उच्च विन्दुमा पुगेको छ । आज बिहानदेखि कालीगण्डकीको बहाव सतहदेखि झण्डै ८ मिटर उचाइँमा पुगेको छ । कालीगण्डकीको अहिलेको बहाब झण्डै १…